Home » » केटा नपाएपछि केटीहरुले गरे पति पाउनुपर्ने सामुहिक अपील (फोटोसहित)

केटा नपाएपछि केटीहरुले गरे पति पाउनुपर्ने सामुहिक अपील (फोटोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ब्राजिलमा उमेर पुगेका महिलाहरुले बिहे गर्ने पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै अपील गर्न थालेका छन् ।

brajil

नोइभा डो कोर्डेरियो गाँउ एकजना पनि अविवाहित पुरुष नभएपछि ती महिलाहरु केटाको खोजीमा लागेका हुन् ।



त्यहा ६ सय भन्दा बढी ३० देखि ३५ वर्षका अविवाहित महिला छन् । त्यो शहर महिलाले नै भरिएको सहर हो । त्यहा पुरुष खडेरी नै परेको डेलीमेलले जनाएको छ ।



उनीहरुले हालै अविवाहित केटाहरुलाई आफुसंग सम्बन्ध गाँस्न एक सामूहिक अपील गरेको समेत डेलिमेलमा खबर छ ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved