Home » » पुनम पाण्डेसँग मस्ती गर्न २५ हजार केटाहरुको लाईन !

पुनम पाण्डेसँग मस्ती गर्न २५ हजार केटाहरुको लाईन !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

poonam 1
मुम्बई । हट मोडलको छबी बनाएकी पुनम पाण्डे बेलाबेलामा विभिन्न हर्कत गरेर चर्चा र विवादमा आउने गर्छिन ।
फिल्म ‘नशा’ बाट बलिउडमा प्रवेश गरेकी पुनम पाण्डेका लागि हिरो बन्नका लागि २५ हजार युवकहरु तयार रहेको खुलासा भएको छ ।
पुनमको अभिनय रहने फिल्म ‘हेलन’ को उत्पादक सुरेश नकुमले यस्तो कुराको खुलासा गरेका हुन् । उनले फिल्ममा हिरो छान्नका लागि एक ‘कौन बनेगा पूनम का हीरो’ नामक प्रतियोगिता आयोजना नै गरेका थिए ।
यस प्रतियोगितामा २५ हजार युवाहरुले अडिशन दिएका छन् । प्रतियोगितामा भेटिएको उत्साहले आफूहरुलाई उत्साहित बनाएको नकुमले बताए ।
उनले आफूले बलिउडका कुनै पनि फिल्म बन्नुअघि यति धेरै प्रशंसा नपाएको दावी गरे । पुनम पाण्डेका करिब २५ हजार फलोअर्सहरुले मुख्य भूमिकाका लागि आफ्नो भिडियो र अडियो क्लिप अपलोड गरेका छन् ।
- See more at: http://www.nepalsandesh.com/2015/05/27/135035.html#sthash.4mikvjUq.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved