Home » , » मलाई दिनहुँ लाग्ने बाडुलीले हैरान बनाएको छ । घरमा भन्दा तरो नामनै सम्झना कसैले सम्झियो तलाई भन्नु हुन्छ । तर म यो समस्याले हैरान भएकी छु । कीन यस्तो भएको होला ? – सम्झना उपाध्याय, बल्खु

मलाई दिनहुँ लाग्ने बाडुलीले हैरान बनाएको छ । घरमा भन्दा तरो नामनै सम्झना कसैले सम्झियो तलाई भन्नु हुन्छ । तर म यो समस्याले हैरान भएकी छु । कीन यस्तो भएको होला ? – सम्झना उपाध्याय, बल्खु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सम्झना जी बाडुली प्रत्येक मानिसमा कुनै न कुनै समयमा भएको वा हुनसक्ने समस्या हो । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झिएको संकेत भन्ने चलन भएकाले तपाईको परिवारले त्यस्तो भन्नु भएको होला । वास्तवमा बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबढी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो । सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ । अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ । ज्वरो आईरहने वा मृगौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ । डा. बिपलव सापकोटा






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1ziwNkZ

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved