Home » , » चर्चित कमेडियन कपिल शर्मा काठमाडौंमा

चर्चित कमेडियन कपिल शर्मा काठमाडौंमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




२७ मंसिर, काठमाडौं । भारतीय चर्चित कमेडियन कपिल शर्मा शनिबार काठमाडौं आइपुगेका छन् । स्थानीय प्रशासनको आदेशमा दशरथ रंगशालामा शनिबारका लागि तय भएको कार्यक्रम स्थगित भएपनि कपिलले काठमाडौं यात्रा भने स्थगित गरेनन् ।कपिल शर्मा मध्यान्ह काठमाडौं आइपुगेका हुन् । उनी भोलि आइतबार फर्किने कार्यक्रम छ ।

एनसेलले शनिबार रशरथ रंगशालामा पर्पल फेष्ट कार्यक्रम राखेको थियो । जसमा कपिल देवसँगै गायक सोनु निगमको पनि प्रस्तुती रहने थियो ।तर, शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलता भन्दै कार्यक्रम स्थगित गर्न आदेश दिएको थियो । स्थानीय प्रशासनको आदेशपछि एनसेलले कार्यक्रम स्थगित गरेको छ र टिकटका लागि डाटा खरिद गरेकाहरुलाई पैसा फिर्ता लिन आग्रह गरेको छ ।उनको चर्चित टेलिभिजन शो कमेडी नाइट विथ कपिल भारतसँगै नेपालमा पनि निकै लोकपि्रय छ ।







Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1zM7R6z

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved