Home » , » सावधान : वीर्यमा समस्या खतरनाक हुनसक्छ

सावधान : वीर्यमा समस्या खतरनाक हुनसक्छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । पुरुषमा वीर्यको कमी हुँदा सन्तान उत्पादनसँग जोडिएका समस्या मात्र होइन अन्य धेरै रोगहरुको खतरा समेत रहन सक्छ ।डेलीमेल वेभसाइटमा प्रकाशन भएको एक अनुसन्धानका अनुसार पुरुषमा वीर्यको कमी सन्तान उत्पादन मात्र नभएर उच्च रक्त चाप वा हर्मोनको समस्या समेत हुन सक्ने देखिएको छ ।वेलायतको स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताले वीर्यमा देखिएको समस्याका कारण सन्तान उत्पादनमा समस्या देखिदा हृदयघातका कारण मृत्यु हुन सक्छ ।

पुरुषको वीर्यको परीक्षण गरेको उसको स्वास्थ्य अवस्था वारे समेत जानकारी प्रप्त गर्न सकिने शोधकर्ताहरुको दवी रहेको छ ।३० वर्षको उमेरमा रहँदा सन्तान उत्पादनमा समस्या देखिएका युवाहरुमा अन्य रोगको शिकार हुने खतरामा हुन्छ ।सन् १९९४ देखि २०१४ सम्म ३० वर्षदेखि ५० वर्ष सम्मका ९ हजार ३ सय ८७ पुरुषमा गरिएको अध्यनले यस्तो निष्कर्ष निकालेको हो ।







Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/12VamGB

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved