भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
उक्त अध्यन अनुसार ७० प्रतिशत महिला आफ्नो डिभोर्सको कारण खाँटमा फोन, ल्यापटपको अत्याधिक प्रयोग मान्दछन् ।
आधुनिक डिभाइस मा व्यस्त रहदा यौन साथीसँगको रोमान्समा कमि आउनाले श्रीमान् श्रीमति बिच समस्या उत्पन्न हुन जान्छ ।रातको समयमा पुरुष योन साथी सोसल नेटवर्कमा व्यस्त हुदा सम्वन्ध बिच्छेदमा वृद्धिहुने सोधकर्ताको दावी छ । अनुसन्धानका लागी १४३ महिला तथा उनको यौन साथी संग आधुनिक इलेक्ट्रोनिक वस्तुबारे प्रश्न गरिएको थियो ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1yZw3lU
and posted via IFTTT
Loading...
