भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वीर अस्पतालले एक साताअघि सञ्चालनमा ल्याएको १६ स्लाइसको सिटिस्क्यान मेसिनमा पूर्ण सञ्चालनमा नआउँदैं समस्या देखिएको छ । १९ मंसिरमा हतार–हतार हस्तान्तरण भएको सिटिस्क्यानमा भोलिपल्टैबाट समस्या देखिन सुरु गरेको हो ।
स्वास्थ्य सेवा विभागले वीर अस्पताललाई दिएको १६ स्लाइसको सिटिस्क्यान मेसिनले १ स्लाइसको जतिले पनि सेवा दिन नसकेको गुनासो अस्पतालका रेडियोलोजिष्टले नाम्सका उपकुलपति डा. गणेश गुरुङसमक्ष गरेका छन् ।
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1yM99Q5
Posted via IFTTT
Loading...
