Home » , , » मनको राजा नपाएपछि युवतीले गरिन् आफैसँग बिहे

मनको राजा नपाएपछि युवतीले गरिन् आफैसँग बिहे

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

लामो समयसम्म जोडी नपाएर एक्लै बस्नु परेपछि दिक्क भएर एक महिलाले आफैसँग बिहे गरेकी छिन् । आफैसँग बिहे गर्ने विश्वकी ती पहिलो महिला बेलायती हुन् ।पेशाले फोटोग्राफर रहेकी ३१ वर्षकी ग्रेस गेल्डरले एक विशेष समारोहका बीच आफैलाई बिहे गरेकी छिन् । उनको बिहे समारोहमा ५० जना जति पाहुना सहभागी भएका थिए ।






पछिल्लो ६ वर्षसम्म एक्ली भएपछि आफुले आफैसँग निकै उत्कृष्ट सम्बन्ध कायम गरेको भन्दै ग्रेसले आफैसँग त्यस्तो सम्बन्ध सिर्जना गर्नु निकै अप्ठेरो कुरा रहेको समेत बताएकी छिन् ।गएको नोभेम्बरमा लण्डनको पार्लियामेन्ट हिलमा आयोजित एक कार्यक्रममा उनले आफैलाई पर्पोज गरेकी थिइन् । अन्ततः उनले डेभोनको एक फार्महाउसमा हालै आफैसँग बिहे गरिन् । विवाहका लागि उनले पहिरन, औँठी लगायतका सामान खरीद गरेकी थिन् ।




उनले ती सबै गरगहना र पहिरन लगाएपछि ऐनामा आफ्नो अनुहार हेरिन् र आफ्नै दर्पणछायालाई चुम्बन गरी आफैलाई बिहे गरिन् ।







Source : feed update from ➭ http://ift.tt/1sgwrcA

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved