भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बेलायतमा गरिएको एक अध्ययनले १ तिहाइ भन्दा बढि मानिसहरु आफ्नो वैवाहिक जिवनप्रति सन्तुष्ट छैनन् अर्थात् उनीहरुलाई आफुले गलत मानिससँग बिहे गरेँ भन्ने लाग्छ ।१५ सय जना विवाहित बेलायतीमा गरिएको सर्भेक्षण अनुसार ३४ प्रतिशतले विवाहपछि आफ्नो विवाह गर्ने निर्णयमाथि नै प्रश्न उठाउने गरेका छन् र आफुले गलत मानिससँग बिहे गरेको अनुभुति गर्ने गरेका छन् ।
तर जिवनसाथी चित्त नबुझेपनि धेरैलाई सम्बन्ध टुटाइहाल्न भने मन पर्दो रहेनछ । ६३ प्रतिशतले भने आफुले आफ्नो जिवनसाथीलाई कहिल्यैपनि धोका नदिएको र जिवनसाथीप्रति सधै इमान्दार बनेको बताएका छन् ।त्यस्तै ६० प्रतिशतले आफ्नो जिवनसाथीले आफुलाई झुक्याएर अरु कुनै दोश्रो मानिससँग रोमान्स गरेको थाहा पाएपनि आफुले वैवाहिक जिवन नटुंगाउने बताए ।अध्ययन अनुसार पछिल्लो पुस्तामा धोकाधडीको क्रम बढ्दै गएको छ ।
from ➭ http://ift.tt/1y1QChT
via IFTTT
Loading...