भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कपिलबस्तुमा कुपोषित बालबालिकाको उपचार गर्ने तरिका अबलोकन गर्ने
Source : feed news from ➭ http://ift.tt/1qaYHYO
via IFTTT
२१ असोज, काठमाडौं । बलिउडका चर्चित अभिनेता अमिर खान मंगलबार काठमाडौं आएका छन् ।आमिर दुई दिने नेपाल भ्रमणका क्रमममा मंगलबार अपरान्ह जेट एयरवेजको विमानबाट ६ सुरक्षाकर्मीसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।यूनिसेफका सद्भावना दूत समेत रहेका उनी भोलि लुम्बिनी भ्रमणमा जाने छन् ।
यूनिसेफले सञ्चालन गरेको पोषणसम्वन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलबस्तु जाने छन् ।उनले कपिलबस्तुको पाकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंमसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका अबलोकन गर्नेछन् ।यसअघि सेलेना गोमेज यूनिसेफको निन्तोमा नेपाल भ्रमणमा आएकी थिइन् ।
Source : feed news from ➭ http://ift.tt/1qaYHYO
via IFTTT
Loading...