Home » , » सिगरेट पड्किएपछि .....(फोटो फिचर)

सिगरेट पड्किएपछि .....(फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




इ-सिगरेट पिउने बानी छ ? आजै देखि छोड्नुस् । यसले ज्यान पनि लिन सक्छ ।तपाइँलाई विश्वास नलाग्ला यी ब्यक्तिको यस्तो हालत सिगरेट पड्किएर भएको हो । इ-सिगरेट अर्थात विद्युतीय सिगरेट पड्किएर उनको खुट्टा नै पुरै च्यातिएको छ ।

बेलायतको विगेनमा बस्ने ४८ वर्षीय डेविड आस्पिनालले चुरोट खाएकै कारण यस्तो दुर्घटना भोग्नु परेको हो ।

चिकित्सकहरुले डेविडको घाउ गोलीको जस्तै रहेको र उनी बँच्नु निक्कै आश्चर्यजनक भएको बताएका छन् ।

यस गत अगष्टमा बेलायतकै मर्सी साइडमा एक ६२ वर्षीय वृद्धको इ सिगरेट पड्किएर ज्यान गएको थियो ।







Disclaimer: This news feed source from : ➥ http://ift.tt/1sLjDLW

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved