भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हालै भने यो जोडी न्युयोर्कको एउटा पार्टीमा मस्त अवस्थामा सँगै देखिएको थियो। जुन जोडीलाई चार महिनाअघि छुट्टएिको मानिएको थियो। अलग भएको हल्ला व्यापक भए पनि यतिबेला भने उनीहरू फेरि सँगै हिँड्न थालेका छन्। तर पार्टीमा सँगै भेटिएका उनीहरू त्यहाँ एक-अर्कासँग कानेखुसी पनि गरिरहेका थिए।
ब्रेकअपको हल्ला भए पनि महिनादिन अघि भने उनीहरूले अहिले पनि आफूहरू रिलेसनसिपमा रहेको छनक भने दिएका थिए। २७ वषर्ीय र्यापरअघि रिहाना क्रिस ब्राउनसँग लामो समय कम्प्लेक्स रिलेसनसिपमा रहिन्। त्यसपछि बेसबल खेलाडी म्याट केम्प हुँदै र्यापर ड्रेकसम्म आइपुगेकी हुन्। तर ड्रेकसँग पनि उनी बेलाबेलामा ब्रेकअप गर्दै जोडिँदै गर्दै आएकी छन्। रिहानाले बेवास्ता गरेपछि ड्रेक पनि कुनै समय फरकफरक युवतीसँग रोमान्समा फसेका थिए।
Source : feed news from ➭ http://ift.tt/1rxTbEc
via IFTTT
Loading...
