Home » , » ८ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

८ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

खोटाङ, भाद्र १९ । खोटाङमा ८ वर्षीया बालिकालाई बलात्कार गर्ने युवकलाई पक्राउ गरिएको छ । गत १६ गते बेलुका बालिकालाई फकाइफुल्याइ नजिकैको विद्यालयमा लगेर 'बलात्कार गरेपछि फरार' रहेका नुनथला–८ का १७ वर्षीय सांगे शेर्पा पक्राउ परेका हुन् ।




बालिकाका आफन्तले दिएको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।




बलात्कृत बालिकाको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि काठमाडौं ल्याइएको छ ।





Souce feed news from आजको पत्रिका► http://ift.tt/1r6U9TV

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved