Home » , , » पत्रिकाका लागि नांगिईन् माइली

पत्रिकाका लागि नांगिईन् माइली

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नराम्रो काम गरेर विवादमा आइरहने अमेरिकी चर्चित गायिका माइली साइरस पुनः चर्चामा आएकी छन् । यसपटक उनले एक पत्रिकाको आवरणका लागि नांगिएपछि उनी चर्चित बनेकी हुन् ।



२१ वर्षीया माइलीले हालै ‘वी’ पत्रिकाको रेबल अंकका लागि नंग्न तस्वीर खिचाएकी हुन् । डेलीस्टारका अनुसार उनको नग्न तस्वीरको पत्रिका आगामी सेप्टेम्बर १० मा बजारमा आउनेछ । पत्रिकामा माइली नग्न भएको यो पहिलो भने होइन । उनी केही महिना अघि पनि एक पत्रिकामा नग्न रुपमा प्रस्तुत भएकी थिईन् ।








Source : feed news from ➭ http://ift.tt/1x1RcfU

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved