भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
टोरोन्टो । क्यानडा सरकारले आगामी २०१५ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दै रहेको सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् ।
क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको लागि निःशुल्करुपले विज्ञापन प्रकाशित गर्न पाउने छन् । सोही जवब्याँक मार्फत बिदेशीहरुले
क्यानडाका कम्पनी तथा काम दिलाउने एजेन्सीहरु (recruiting agencies) सँग सिँधा सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्न सक्नेछन् ।।’
Souce feed news from आजको पत्रिका► http://ift.tt/1qwrHNH
via IFTTT
Loading...