Home » , » अर्गानिक खेतीबाट वर्षमा ७० करोड आम्दानी (भिडियोसहित)

अर्गानिक खेतीबाट वर्षमा ७० करोड आम्दानी (भिडियोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




खोटाङ, भाद्र १६ । अर्गानिक उत्पादनबाट राम्रो मूल्य पाउने भएपछि खोटाङका किसानहरु कृषि पेशामा हौसिएका छन् । अलैंची, आलु, अदुवा, अकबरे खुर्सानी, बेसार लगायत विभिन्न तरकारीको उत्पादनबाट एक वर्षमा जिल्लाका किसानहरुले ७० करोड रुपैयाँसम्म आम्दानी गरेका छन् । (भिडियो हेर्नुहोस्)





Souce feed news from आजको पत्रिका► http://ift.tt/1qj8MqQ

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved