भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
*काठमाडौं,साउन२३,
एउटी युवतीलाई दुई युवकले मन पराएका कारण डन दिनेश अधिकारी चरीले ज्यान गुमाउनुपरेको भनेर पनि चर्चा चुलिएको छ ।
खासमा चरी र उनका पुराना साथी अर्पण कोइरालाबीच तिक्त सम्बन्ध थियो,कारण हुन् मोडल खुस्वु ओली । अर्पण र खुस्वु प्रेमी–प्रेमीका थिए । मिस टिन नेपालको उपाधि जितेकी सुन्दरी खुस्बुलाई अर्पणले दिनेश चरीसँग चिनजान गराएका थिए ।
त्यतिन्जेलसम्म अर्पण र चरी निकै मिल्ने साथी थिए । तर,जब खुस्बु र चरी नजिकिए, अर्पण बाहिरिए ।खुस्वुको परिवारले पनि चरीलाई स्वीकार गरेपछि उनीहरुको प्रेम झाँगिदै गएको थियो,उता अर्पणको खुस्वुसँग दुश्मनी बढ्दै थियो । उनले खुस्बुलाई फोनमा जथाभावी भन्न थाले ।
पटकपटक झगडा हुन थाल्यो । अर्पणले चरीलाई मारिदिने भन्दै खुस्बुलाई धम्की दिँदै इमेल समेत पठाएका थिए । एक वर्षअघिका धम्की खुस्बुले सार्वजनिक गरेकी पनि छन् । चरीकी प्रेमीका खुस्बु ओलीले भने अर्पण कोइराला प्रयोग गरेर प्रहरीले हत्या गरेको दाबी गरेकी छन् । अर्पण भन्ने एक युवकबाट दुरुपयोग भएर नेपालको प्रहरीले बामदेब गौतमकै दलमा आबद्ध डनलाई मार्ने हिम्मत गर्यो ? प्रश्न यो पनि उठेको छ । उता एसएसपी पुस्कर कार्की भन्छन्,‘यी सबै हावा कुरा हुन्,गुन्डागर्दी नियन्त्रणको क्रममा उनको मृत्यु हुन पुगेको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Source : feed news from Rochak Sansar : http://ift.tt/1sFyyp5
via IFTTT

Loading...