भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गर्मी महिनामा लगातार प्यास लागेर घाटी सुक्ने भइरहन्छ । कहिलेकाही त लगातार पानी पिउदा समेत प्यास मेटिदैन । यस्तो बेला लगातारको प्यास कम गर्नको लागि केही घरेलु उपायहरु छन । जुन यस प्रकार रहेका छन ।
भूँइकटरको माथिपटीको बोक्रा निकालेर त्यसलाइ काटेर चिनी पानीमा डुबाउनुहोस र केही समय पश्चात खानुहोस तपाइलाई प्यास लाग्न कम हुन्छ ।
दुई चम्चा दहिमा सानो टुक्रा अलैची पिनेर त्यसलाई चाटेर खाएमा पनि प्यास लाग्न कम हुन्छ ।
महलाई पानीमा राखेर कुल्ला गरेमा वा ल्वाङ्ग लाइ मुखमा राख्नाले पनि प्यास लाग्न कम हुन्छ ।
भुटेको जौको पिठोलाई पानीमा घोलेर त्यसमा थोरै घ्यु हालेर सेवन गरेमा पनि प्यास लाग्न कम हुन्छ ।
पुदिनाको पातलाई पिसेर पानीमा मिलाएर खाएमा पनि प्यास लाग्न कम हुन्छ ।
Source : http://onlinepatrika.com/32319/
Loading...