Home » , » चार किलो सुन तिघ्रामा लुकाएर ल्‍याउदै गरेकी युवती पक्राउ

चार किलो सुन तिघ्रामा लुकाएर ल्‍याउदै गरेकी युवती पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिन्धुपाल्‍चोक: तिघ्रामा चार किलो सुन लुकाएर ल्‍याउदै गरेको अवस्थामा एक युवतीलाई प्रहरीले प्रकाउ गरेको छ। तातोपानी भन्सार निकासी डेथमा शसस्त्र प्रहरी राजस्व गस्ती र भन्सार कर्चमचारीको टोलीले पक्राउ गरेको हो।




पक्राउ पर्नेमा दोलखाको च्‍यामा गाविसका २९ वर्षीया माया शेर्पा रहेकी रहेकी छन्। मायाले आफ्नो दुवै तिघ्रामा २/२ किलोको सुन टेपले बाँधेर ल्‍याउन लागेको अवस्थामा शंका लागेर नियत्रणमा लिइ खोजबिन गर्दा चार किलो सुन फेला परेको निमित्त प्रमुख भन्‍सार अधिकृत दानबहादुर केसीले जानकारी दिए। अन्नपूर्णपोस्ट



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1sx4luB

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved