Home » , » दैनिक आँप खाए तौल घट्ने

दैनिक आँप खाए तौल घट्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यदि तपाइँ आफ्नो तौल घटाउनर् इच्छुक हुनुहुन्छ भने यो गर्मीको समय तपाइँको लागि उपयुक्त हुन सक्छ । फलको राजा भनेर चिनिने आँपको सेवनले तौल घटाउन सहयोग पुर्‍याउने एक अध्ययनले बताएको छ । ताजा आँपमा पौष्टिक तत्वको साथसाथै प्रशस्त मात्रामा फाइवर समेत पाईन्छ ।




विज्ञहरुका अनुसार स्वस्थ्य रहनका लागि आँपको सेवन अति उपयुक्त हुन्छ । आपको सेवनले बेटा क्यारोटिन बेटा क्यारोटिन बीच उच्च रुपमा प्रवाह गराउछ । तापनि पोषक तत्वको लागि आँप महान् स्रोत हो ।



यति हुँदाहुँदै पनि क्यालोरीको कम खपत गर्नको लागी आँप उपयुक्त विकल्प हो । विज्ञहरु भन्छन्,’आँपमा पाइने बिटा क्यारोटिन्ले क्यान्सरको जोखिमलाइ पनि केहि हदसम्म कम गर्छ ।’ सही रुपमा पोषक तत्त्व प्राप्त गर्नको लागी दैनिक रुपमा एउटा आँपको सेवन नै काफि हुन्छ ।



जसले पर्याप्त रुपमा शरीरमा भिटामिन ‘सी’ उपलब्ध गराउछ । यसले मांसपेसिलाई बलियो,बनाउनको साथसाथै क्याल्सीयम र भिटामिन ‘बी’ पनि प्रशस्त रुपमा पाईन्छ । करोटेनोइड जसले एन्टिअक्सिडन्टमा प्रभाव जमाईराख्छ । यसकारण आँपको सेवन तौल घटाउनको लागी महत्वपूर्ण हिस्सा रहन सक्छ । यद्यपि यसको सेवन तौल घटाउनको लागि मात्र नभई अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ । दैनिक रुपमा आँपको सेवनले शरीरको छालालाई चम्किलो बनाउनुको साथसाथै नरम समेत बनाउन मद्यत गर्छ ।रातोपाटी



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1vBdVPm

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved