Home » , , » अचम्म ! ३० फुट गहिराइमा बिहे

अचम्म ! ३० फुट गहिराइमा बिहे

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी-मानिसहरु सागरसरि गहिरो मायाको कुरा गर्छन् । अमेरिकाको एक जोडीले चाँही समुद्रको ३० फुट गहिरो भागमा पुगेर विहे गरेका छन् ।५२ वर्षीय बिल फ्रेनेइर र ३२ वर्षीया लिजवेथ एस्पोजोलाई केहि नौलो गर्ने रहर जाग्यो । समुद्रमा ड्राइभ गर्न रुचाउने यो जोडीले आफ्नो यही सोखलाइ सदुपयोग गर्दै बिहे गर्ने योजना बनाए ।



र, अमेरिकाको फ्लोरीडा राज्यको समुद्री तटनजिकै ३० फिट गहिरो स्थानमा पुगेर बिहे गरे । १५ मिनेट समय लागेको उक्त बिहे कार्यक्रममा सहभागि पाहुनामध्ये २० जना बेहुलाबेहुलीसँगै पानीमुनि नै पुगेका थिए ।केहीले चाहिँ किनाराबाटै विहे कार्यक्रम हेरेका थिए । बेहुला सुटमा सजिएका थिए भने बेहुली भने बिवाह गर्दा लगाउने ड्रेसमा थिइन् ।



#Shazzy Mazzy2





Source : feed update from Nepali Khabar Site http://ift.tt/1ulNZpr

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved