Home » , » पूर्वराजा ज्ञानेन्द्र सहितको गोलमेच सभा गर्न माग

पूर्वराजा ज्ञानेन्द्र सहितको गोलमेच सभा गर्न माग

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१५ भदौ, काठमाडौं । देशभक्त लोकतान्त्रिक मोर्चाले मुलुकलाई निकाश दिन राजनीतिक स्थायित्व र राष्ट्रिय सहमतिका लागि पूर्वराजासहितको गोलमेच सभा गर्नुपर्ने माग गरेको छ ।












तस्वीरःगुगल इमेज

आइतबार पत्रकार सम्मेलन गरेर मोर्चाले राजनीतिक गठबन्धनले देशलाई झनै ठूलो संकटमा पुर्‍याएको बताएको छ । मोर्चाका संयोजक मनमोहन शमशेर राणाले आन्दोलनकारी, संसदवादी र देशभक्त लोकतान्त्रिक सबै शक्ति एकै ठाउँमा आउनु पर्नेमा जोड दिए ।



राणाले भने-’३३ दलीय मोर्चामा हाम्रो पनि सहकार्य रहेको छ । हामीवीच धर्म, दर्शन र संस्कृतिको एकताको लागि सहकार्य गर्छौं । अहिलेको माग भनेको नै लोकतान्त्रिक आधारमा राष्ट्रियतालाई सबल र सुदृढ पार्न पनि मोर्चागत ढंगले अगाडी आउनुपर्छ ।’



मोर्चाले सडक प्रर्दशन र कोण सभाहरुको आयोजना समेत गर्ने जानकारी दिएको छ ।अनलाइनखबर बाट



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1vzTK3c

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved