Home » , , » मोडेल सडकमा नाँगै हिँडेपछि (भिडियोसहित)

मोडेल सडकमा नाँगै हिँडेपछि (भिडियोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



एजेन्सी-फ्रान्सकी एक मोडेल सडकमा नाँगै हिड्न थालेपछि अदालतले नाँगै हिँडुनको कारण देखाउ आदेश जारी गरेको छ ।जिन्सको पाइन्ट जस्तो पेन्ट गरेर नाँगै हिड्ने मोडल सुजना नाइसविरुद्ध अदालतमा मुद्दा परेपछि अदालतको यो आदेश आएको हो ।



सडकमा हिँडिरहदा सुजनाले पेन्टीबाहेक केही लगाएकी थिइनन् । तर, उनी उनी नांगै हिँडेको धेरैले पत्तै पाएनन् । फ्रान्सेली न्युज पोर्टल रियान्यूजका अनुसार, देख्नेहरूले जिन्स पाइन्ट लगाए नलगाएको पत्तो पाउन सकेनन् । जिन्स पाइन्टको झल्को दिने तरिकाले उनको शरीरमा पेन्ट गरिएको थियो उनले मान्छेलाई झुक्काएको भनी अदालतमा उजुरी परेको थियो ।






हेर्नुस भिडियो:

#Sarah Babz



Source : feed update from Nepali Khabar Site http://ift.tt/1ndJZhY

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved