भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साउन-२२, काठमाडौं ।
अभिनेता गजिट विष्टका आठ वर्षिय छोरा सौगात विश्वकै कान्छो फिल्म निर्देशक बन्ने सम्भावना देखिएको छ । सौगातले निर्देशन गर्ने फिल्म ‘लभ यु बाबा’को बुधबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइएको हो ।
गम्भिर विष्टको कोरियोग्राफीमा प्रस्तुत भिन्न शैलीको नृत्यसँगै स्टेजमा ‘डाइरेक्टर सावको इन्ट्रोडक्सन’भएको थियो । उनले आफुलाई निर्धक्का साथ प्रस्तुत गरे ।
आफुले फिल्मसम्बन्धी थ्यौरी र प्राक्टिकल दुबै ज्ञान पर्याप्त रुपमा हासिल गरेर निर्देशनमा अघि बढ्न लागेको सौगाले बताए । उनले भने,‘म फिल्मसम्बन्धी धेरै कुरा बुझेर हात हाल्दैछु । त्यसैले फिल्म राम्रो बन्नेमा ढुक्क हुनुहोस् ।’
केही फिल्ममा बालकलकाकारका रुपमा अभिनयसमेत गरिसकेका सौगात सानैदेखि फिल्म भनेपछि हुरुक्कै हुने गरेको बाबु गजित बताउँछन् । ‘सानैदेखि नेपाली,बिदेशी फिल्म बहुत हर्ने गरेको छ । म अभिनयमा काका कोरियोग्राफीमा र उसकी दिदी संगम पनि अभिनयमा छन् ।
तर,उसले आफु निर्देशनमा लाग्छु भन्यो,’ गजितले भने,‘छोराको इच्छा,चाहना र प्रतिभालाई हामीले बुझेका छौं । र,विश्वास छ उसले राम्रो गर्नेछ ।’
कार्यक्रममा सौगातको प्रस्तुती र आत्मविश्वास देखेर सबै चकित परेका थिए । लभ यु काकाको कास्टिङ डिरेक्टर भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय हुन् ।
यसैसातादेखि सुटिङ थालिने फिल्ममा सौगातका बाबु गजित,दिदी संगम विष्ट,बसन्त भट्,अशिष्मा नकर्मी,निश्मा घिमिरे,निर्मल शर्मा,स्रुवत आचार्य,अनु शासहलगायतले अभिनय गर्नेछन् ।
Source : feed news from Rochak Sansar : http://ift.tt/1kLjoi2
via IFTTT

Loading...