Home » » रोनाल्डो जन्मनुअघि गर्भपतन गर्न चाहन्थिन उनको आमा

रोनाल्डो जन्मनुअघि गर्भपतन गर्न चाहन्थिन उनको आमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Ronaldo
काठमाडौं, साउन ४ गते ।
क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेस एभेइरोले रोनाल्डो पेटमा हुदाँ गर्भपतन गर्न चाहेको कुरा बताएकी छिन् । डोलोरेसले सार्वजनिक गरेको अटोबायोग्राफीमा सो कुरा उल्लेख छ ।
डाक्टरले गर्भपतन गर्ने उनको निर्णय अस्वीकार गरेका कारण रोनाल्डो जन्मिएका थिए ।
उनको पुस्तकका अनुसार डाक्टरले गर्भपतन गर्न अस्वीकार गरेपनि उनले घर गएर बियर खाएर कडा अभ्यास गरेकी थिईन । रोनाल्डोको आमाले भनिन् ुउसले मलाई त्यो कुरा थाहा पाएपछि भन्यो, हेर्नुस मम्मी तपाइ मलाई गर्भपतन गराउन चाहनुहुन्थयो, तर अहिले कहाँ छु ।ु रोनाल्डो रियल म्याड्रिडबाट फुटबल खेल्छन्, आजको राजधानी दैनिकमा समाचार छ ।
- http://www.merojilla.com/?p=11664
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved