भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
छोराछोरीहरूको फिल्म इन्ट्री लिस्टमा कमेडी हिरो गोविन्दाकी छोरी पनि थपिएकी छिन्। गोविन्दाकी छोरी नर्मदाले ‘सेकेन्ड ह्यान्ड हसबेन्ड’ सिनेमाबाट बलिउडमा डेब्यू गर्दैछन्। पछिल्लो दुई वर्षदेखि गोविन्दाकी छोरी सिनेमामा आउने चर्चा बलिउडमा थियो।
स्रोतका अनुसार यो सिनेमाफरक प्रकारको हुनेछ। धर्मेन्द्र पनि खास भूमिकामा देखिने सिनेमालाई समिप कंङले निर्देशन गर्नेछन्। नर्मदाको जोडीमा पञ्जाबी फिल्मका अभिनेता गिप्पी ग्रेवाल देखिनेछन्। गिप्पीको पनि यो डेब्यू सिनेमा हो।
आफ्नो छोरीको डेब्यूलाई लिएर अनेक हल्ला चलेपछि गोविन्दा पत्नी एक समय निक्कै रिसाएकी थिइन्। पछिल्लो समय धेरै फिल्मी कार्यक्रमहरूमा नर्मदाको उपस्थिति बढिरहेको छ।
Source : feed news from Nepali Khabar Site http://ift.tt/1nVnHri
via IFTTT
Loading...