भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बलिउडमा आफ्नो सेक्सी अवतारका कारण चर्चामा आइरहेकी नायिका तथा मोडल पूनम पाण्डे यतिबेला विवादमा फसेकी छिन् । मुम्बईका डीआइजी सुनिल पारस्करले एक मोडललाई बलात्कार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।उनलाई एक मोडलले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । उक्त मोडलले नायिका पूनम पाण्डेको उक्साहटमा डीआइजीले आफूलाई हैरानी बनाएको आरोप लगाएकी थिइन् । यस बिषयमा प्रहरीले पूनम पाण्डेसँग पनि सोधपुछको तयारी गरेको छ ।प्रहरीले डीआइजी पारस्कर र पूनमविच भएको केही ट्विट पनि फेला पारेको छ ।
Source : feed news from Nepali Khabar Site http://ift.tt/XkmGOs
via IFTTT
Loading...
