भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यादव खरेलको शब्द तथा दिप प्रधानको संगीतमा तयार भएको गीतमा सुम्निमा सिंह र प्रविशा अधिकारीको आवाज छ ।गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । आफूले मन पराएको यूवकको लामो आयुको कामना गर्दै यो तीज गीतको रचना गरिएको छ । ब्रत बस्ने क्रममा दुई नायिकाले आफ्नो पीडा र प्रतिस्पर्धालाई गीत मार्फत व्यक्त गरेको छन् ।चलचित्रमा नायकको रुपमा दीकपाल कार्कीले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन डीसेम्बर १२ तारिखबाट गरिनेछ । चलचित्रमा संचारकर्मी प्रणव सुवेदीले मुख्य सहायक निर्देशकको काम गरेका छन् ।
#MusicNepalPvtLtd
Source : feed news from Nepali Khabar Site http://ift.tt/1u43cIL
via IFTTT
Loading...