Home » , , » ४० बर्षको आफ्नै मामाले १५ बर्षको भान्जीलाई जबरजस्ती गरेको रंगिहात पक्राउ ..

४० बर्षको आफ्नै मामाले १५ बर्षको भान्जीलाई जबरजस्ती गरेको रंगिहात पक्राउ ..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पोखरा, साउन १५ – आफ्नै भान्जीलाई जबरजस्ती गर्न खोज्ने कास्कीको घाचोकका एक व्यक्ति पक्राउ परेका छन् ।






१५ वर्षीय भान्जी नाता पर्ने किशोरीलाई जबरजस्ती गर्न खोजेको अभियोगमा घाचोकका ४० वर्षका एक पुरुषलाई प्रहरीले जनाएको छ । (नाम गोप्य राखिएको छ)


पोखरा उप महानगरपालिका ६ ती बस्ने किशोरीलाई उनले बुधबार राति जबरजस्तीको प्रयास गरेको प्रहरीले जनाएको छ । राति सुतिरहेको अवस्थामा मुख थुनेर जबरजस्तीको प्रयास गरेपछि, पीडित किशोरीले प्रतिकार गरी हो हल्ला गरेकी थिइन् ।



प्रतिकारको क्रममा किशोरीले मामा पर्ने ती व्यक्तिको हातमा टोकिदिएपछि उनी भागेका थिए । जबरजस्तीको प्रयास असफल भएपछि भागेका उनलाई कास्कीको हेम्जाबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।







Source : feed news from Rochak Sansar : http://ift.tt/1qNxMc3

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved