Home » » ३६ करोडको बिजनेस गर्ने सम्भावनामा ‘किक’ ! तस्बीर सहित

३६ करोडको बिजनेस गर्ने सम्भावनामा ‘किक’ ! तस्बीर सहित

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

 एजेन्सी। बलीउडका ‘भाई जान’ सलमान खानको नयाँ फिल्म ‘किक’ ईद भन्दा पहिले नै आज २५ जुलाईमा रिलीज भएकोछ । यस फिल्मको प्रचार प्रसारको लागि ठुलो स्केलमा लगानि गरेको छ । यदि ‘किक’ ले पहलो दिनमा नै ३३ करोड़ रुपैयाको व्यापार गरेमा सलमानको पुरानो रेकर्ड तोडिनेछ । साथै तीन करोड़ रुपैया भन्दा ज्यादा व्यापार गरेमा आमिर खानको ‘धूम-३’ को रेकर्ड तोडेर सलमानको ‘किक’ पहलो दिनमा सर्वाधिक कमाउने फिल्म बन्नेछ ।
‘किक’मा सलमान खान ग्रे शेडको  भुमिका गरेका छन् । फिल्ममा उनि भिलेनको जस्तो हाउ भाउमा देखिनेछ । फिल्मामा सलमानकको  नाम ‘डेविल’ हो । साजिद नाडियाडवालाको निर्देशन र प्रोडक्शभन रहेको यो फिल्म यसै नाम वाट बनेको दक्षिण भारतीय फिल्मको शृङखला हो ।
फिल्ममा सलमान खानको साथै जेकलीन फर्नांडिस, रणदीप हुड्डा, नवाजुद्दीन सिद्दीकी र मिथुन चक्रवर्ती जस्ता कलाकार रहेका छन् । यो फि‍ल्म भारत वाहेक अरु ४२ देशहरुमा मसलन, फ्रान्स, जर्मनी, मोरक्कोी नेपाल र मालदीवमा एकै साथ रिलीज भएका छन् । यस फिल्मस भारतमा ४४०० हलमा र विदेशमा ७०० स्क्रीेनमा रिलीज भएको छ । हेरौ ‘किक’ फिल्मका केही तस्विरहरु ।
- See more at: http://www.hamrakura.com/160695.html#sthash.TYKMhHZd.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved