भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
केसीलाई एवार्डको लागि मंचमा बोलाइदै गर्दा उनका शुभेच्छुकले राम्रो समर्थन जनाएका थिए । सो समारोहमा डिस्ट्रिक्ट गभर्नर लायन भिन्स लिपिन्स्की, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर यान भल्टर, पास्ट डिस्ट्रिक्ट गभर्नरहरू लिन्डा ग्रिफिन्, लायन डन किङ, डिस्ट्रिक्ट ३२५ बी नेपालका पास्ट डिस्ट्रिक्ट गभर्नर लायन राम श्रेष्ठ, चार्टर प्रेसिडेन्ट राजेन थापा एन ए एन सी तथा एन सी सी का अध्यक्ष उत्तम कार्की, लगायत महत्वपूर्ण ब्यतित्वहरुको समेत उपस्थित थियो ।
एवार्ड ग्रहण पछी केसीले अझै चलचित्र उद्योगमा केहि राम्रो काम गर्नका लागि थप उर्जा मिलेको भन्दै थपे ‘१०० भन्दा बढी चलचित्रमा अभिनय गरे, गोरखा दक्षीण बाहु लगायत धेरै एवार्डबात सम्मानित भैसकेको भए पनि लाइफ टाइम अचीभमेन्टको एवार्ड पहिलो पटक पाएकाले यो एवार्ड मेरा लागि अत्यन्त गौरवशाली र ऐतिहासिक भएको छ’।भुवनले सो कार्यक्रममा आफुलाई लाइफ टाईम एवार्डको योग्य ठानेर एवार्ड प्रदान गर्नु हुने आयोजक सस्था तथा सहयो व्यक्तित्वलाई धन्यबाद समेत दिए । त्यस्तै अभिनेता भुवन केसीलाई नेपाल विश्व सहयोग संघले पनि ‘एनएजीसी’ सुपर स्टार एवार्ड -२०१४ समेत प्रदान गरिएको छ ।#filmybazar

from Nepali Khabar Site http://ift.tt/1xaZc99
via IFTTT
Loading...