भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ती मानिसले डेढ लिटर कोकाकोला भएको बोलतको मुख खोलेर केही चम्चा न्युटिला चकलेटको पेष्ट हाले । त्यसपछि उनले ड्युरेक्स कम्पनीको कण्डम लिए । उक्त कण्डम भित्र मेन्टोसका केही गोली हाले । अनि त्यो कण्डमलाई कोकाकोलाको बोतलको मुखमा घुसाएर टेपले बाँधे । त्यसपछि त कोकाकोलाको ग्यास र झोल दुबै कण्डमतर्फ जान थाल्यो र कण्डम मज्जाले फुल्न थाल्यो । कण्डम यति धेरै फुल्यो की अन्त्यमा त्यो फुटेर त्यसमा भएको कोकाकुल छताछुल्ल पोखियो ।
कण्डममा कोकाकोला भरेको यो पहिलोपटक भएको र आफुले कसैले पनि नराखेको किर्तिमान राखेको दाबी उनको छ । समाचार अनुसार गिनिज बुकका अधिकारीहरुले पनि उनको यस्तो दाबीको अध्ययन गरिरहेका छन्, त्यसलाई किर्तिमानको सूचिमा राख्ने नराख्ने भनेर ।
भिडियो हेर्नुस्:
#milleaccendini
from Nepali Khabar Site http://ift.tt/1zriI4h
via IFTTT
Loading...
