Home » , , » सात महिने छोराको हत्यापछि आमाद्वारा आत्महत्या..

सात महिने छोराको हत्यापछि आमाद्वारा आत्महत्या..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अछाम : ढाकु–३ डुँगालाका धर्मबहादुर चलाउनेको २१ वर्षीया पत्नि लक्ष्मीदेवि चलाउनेले सात महिनाको छोराको हत्यापछि आत्महत्या गरेको खुलासा भएको छ।






दिउँसो परिवार सबै खेतमा काम गर्न गएको मौका छोपेर सात महिने छोरालाई घर भित्रै डोरीको पासो लगाई झुण्ड्याएर हत्यापछि आफूले पनि घर भित्रै डोरीको पासो लगाएर आत्महत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए।



मृतक आमा छोरा दुबैको शव प्रहरीले १२ गते बेलुकी मात्र जिल्ला अस्पताल मंगलसैन ल्याई पुर्याएको १३ गते मात्र पोष्टमार्टम गरिने शाहीले जानकारी दिए। उनले घट्ना बारे १२ गते सम्म कसैले पनि जाहेरी नदिएको र थप अनुसन्धान भइरहेको प्रनाउ शाहीले बताए। प्रहरीका अनुसार उक्त घटना साउन १२ गते भएको हो।







from Rochak Sansar : http://ift.tt/1mZ7ATu

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved