भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नचिनेको च्याउ खाँदा एकको मृत्यु
१४ साउन, सोलुखुम्बु । नचिनेको च्याउ ( Mushrooms) खाएर आँदा सोलुखुम्बुको केरुङ-९ च्याङसारका एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय जंगलमा भेटिएको च्याउ खाँदा नाङसेरे शेर्पाको मृत्यु भएको हो ।
आफूहरु तिल्पुङ जंगलमा च्याउ खोज्न गएको र त्यहाँ भेटेको च्याउ खाँदा केही समयमै श्रीमान विरामी भएको शेर्पाकी श्रीमती ल्हामुले बताइन् । बिरामी परेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका शेर्पाका राम्रो उपचार नभएका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।अनलाइन खबर
from Khabar Pana | Online News and Entertainment http://ift.tt/1s3glkO
via IFTTT

Loading...