भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
छोरा एकेन्द्र चलाउनेलाई समेत आफुसँगै झुण्ड्याएर लक्ष्मीले आत्महत्या गरेकी हुन् ।
साउन १२ गते घरका अन्य सदस्यहरु खेतमा काम गर्न गई साँझ घरमा आउदा उनीहरुलाई घर भित्र झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारेका थिए ।
प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको र परिवारका सदस्यहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
from Nepali News Ex-Press http://ift.tt/1uELO18
via IFTTT
Loading...
