Home » » सुत्ने स्थितिले तपाईँको सम्वन्धको अवस्था निर्भर

सुत्ने स्थितिले तपाईँको सम्वन्धको अवस्था निर्भर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

sex
भिडियो हेर्नका लागि  क्लिक्  गर्नुहोला 
एजेन्सी – सुताईले पनी यौनसाथीको जीवनमा केहि न केहि फरक ल्याउँछ ।तपाईँ आलिँगनमा टासिएर सुत्नुहुन्छ या अलगअलग तपाईहरुको सुताईले पनी जीवनमा ठुलो फरक ल्याउँँछ है के तपाई आफनो जीवन साथीसंग आलिंगनवद्ध भएर सुत्नुहुन्छ या एकापसमा एक इन्चीको फरक गरेर रु थाहापाई राख्नुस, आफनो साथीसंग सुत्ने स्थितिले तपाईँको सम्वन्धको अवस्था निर्भर रहन्छ । एक अनुसन्धानका अनुसार जुनजोडी एक इन्च भन्दापनि कम दूरीमा सुत्छन उनिहरु अरुको तुलनामा धेरै खुशी रहन्छन् । सुखी दम्पति ती हुन्छन जो एकापसमा स्पर्श गर्दै सुत्छन् । ब्रिटेनको हेर्टफोर्डशायर विश्वविद्यालयमा मनोविज्ञानका प्रोफेसर रिचर्ड वाइसम्यानले भनेका छन कि एकार्काको सम्पर्कमा रात विताउने ९० प्रतिशत दम्पतिहरु एकार्कासंग सम्पर्क नगर्नेहरु ६८ प्रतिशत दम्पतिहरुको तुलनामा ज्यादै खुशी रहन्छन् । ११०० जनामा गरिएको अध्ययनमा ४२ प्रतिशत दम्पतिहरुले एकार्का तिर पीठ फर्काएर सुत्छन् ।   - See more at: http://www.rastriyakhabar.com/?p=6913#sthash.EqHHkHST.jNVY9BlX.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved