Home » , , , , , , , , , , » जेलमा गीता पढ्दैछन् चाल्र्स शोभराज

जेलमा गीता पढ्दैछन् चाल्र्स शोभराज

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




दर्जनौं देशका जेलबाट भाग्न सफल अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराज ११ वर्षदेखि नेपालको जेलमा छन् ।उनी यतिबेला केन्द्रीय कारागारको गोलघरमा हिन्दुधर्मको गीता पढिरहेका छन् ।शोभराजकी सासु तथा अधिबक्ता शकुन्तला थापाले अंग्रेजी भाषामा अनुवाद गरिएको गीता शोभराजलाई जेलमा लगिदिएकी हुन् ।‘केही महिनाअघि मैले गीता लगिदिएको हुँ’,थापा भन्छिन्,‘फिलोसोफीका किताब पढ्न उसलाई एकदम मनपर्छ । त्यही भएर मैले लगिदिएको हुँ ।’

उनका अनुसार शोभराजले बाइबल पनि साथमै राखेका छन् । जेल स्रोतका अनुसार शोभराजको कोठामा विभिन्न किसिमका दर्जनौं किताब छन् ।गोलघरमा एक्लै राखिएका उनी अधिकांश समय सुतेर बिताउँछन् भने बेलाबेला पढ्ने र लेख्ने गरेको स्रोत बताउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1yM6XD8

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved