भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी ।जापानमा हलिउड अभिनेत्री एन्जेलिना जोलीको चलचित्रमा प्रतिबन्ध लगाउन माग भएको छ । एन्जेलिनाको नयाँ फिल्म 'अनब्रोकन' रिलिज हुने पूर्वसन्ध्यामा यस्तो माग भएको हो ।जापानीहरुले एक अनलाइन उजुरी गर्दै एन्जेलिना जोलीको नयाँ चलचित्र 'अनब्रोकन' जापानी सिनेमा हलमा नलगाउन माग गरेका हुन् ।
यो फिल्ममा जापानी सैनिकलाई खराव देखाइएको भन्दै यस्तो माग भएको हो । यो फिल्ममा एक अमेरिकी ओलम्पियन खेलाडी लुइस ज्याम्पेरिनीको कथा देखाइएको छ ।द्वितीय विश्वयुद्धका क्रममा जापानी सेनाले बन्धक बनाएका उनले जापानमा श्रमिककोरुपमा काम गरेका थिए ।
जापानीहरुले भने जापानी सेनाले बन्दीहरुमाथि दुर्ब्यवहार गरेको देखाइएको भन्दै यो चलचित्र प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1Gj7XEx
and posted via IFTTT
Loading...
