Home » , » पोपले दलाई लामालाई भेट्न मानेनन्

पोपले दलाई लामालाई भेट्न मानेनन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




२७ मंसिर, काठमाडौं । पोप फ्रान्सिसले तिब्बतका निर्वासित धर्मगुरु दलाई लामालाई भेट्न अस्वीकार गरेका छ्न ।नोबेल शान्ति पुरस्कार विजेतालाई भेट्न रोम पुगेका दलाई लामाले पोप फ्रान्सिससँग पनि भेटवार्ता गर्ने इच्छा देखाएका थिए । तर, पोपले निजी भेट अस्वीकार गरे ।पोप फ्रान्सिसले भेट्न अस्जीकार गर्दा आफू निराश भएको दलाई लामाले बताएका छन् ।

दलाई लामाले नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी र मलाला यूसुफजईलाई दक्षिण अफ्रिकामा भेट्ने कार्यक्रम तय भएको थियो ।तर, दक्षिण अफ्रिकाले भिसा दिन अस्वीकार गरेपछि भेटका लागि उनी रोम पुगे ।

पोपसँग दलाई लामाको भेट २००६ मा भएको थियो, त्यसबेला पोप बेनेडिक्ट सोह्रौंले भेटेका थिए ।







Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/12F8v98

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved