Home » , » विभागले गर्यो ५५५ जनाको सरुवा, पदस्थापनाका लागि पत्राचार

विभागले गर्यो ५५५ जनाको सरुवा, पदस्थापनाका लागि पत्राचार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

dohs काठमाडौं - स्वास्थ्य सेवा विभागले आज ५५५ जना स्वास्थ्यकर्मिको सरुवा सार्वजनीक गरेको छ । विभागले गत कात्तिक ३० मा गरेको सरुवा विवादमा परेपछि पदस्थापना रोकिएको थियो । सरुवामा विवाद सुरु भएपछि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले छानविन कमिटि गठन गरेको छ । मन्त्रालयले गठन गरेको कमिटिले मन्त्रीको निर्देशनमा ४६ जनाको नाम सरुवामा थप भएपछि प्रक्रियाले आज पूर्णता पाएको हो । विभागले कात्तिक ३० मा भएको सरुवामा कुनै हेरफेर नगरी ४६ जनाको नाम थप भएको जनाएको छ । विभागले आजै हुलाकमार्फत् सरुवा भएका सबैलाई जानकारी गराइएको जनाएको छ । विभागले कात्तिक ३० मा तीनसय ९९ पारामेडिकल र एकसय १४ नर्सिङ कर्मचारीको सरुवा गरेको थियो ।






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1wH2Vk8

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved