भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बाइबल कम्पनीले संसारकै सबैभन्दा सानो आकारको बाइबल बनाएर सबैलाइ अचम्मित बनाएको छ ।यस संसारकै सबैभन्दा सानो बाइबल ४.७६ मिलीमीटर लम्बाइको रहेको छ भने यसको चौडाइ पनि यतिनै रहेको छ। यस बाइबललाइ एउटा औलामा रहेको नङमा राख्न सकिन्छ साथै यसलाइ घडीमा पनि फिट गर्न सकिने बताइएको छ ।
यो बाइबल बनाउने कम्पनीका एक अधिकारीले मिडियासंग कुरा गर्दै बताए अनुसार अब यो संसारकै सबैभन्दा सानो बाइबललाइ उनीहरूले गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता पठाएका छन । गिनिजले भने यो कुराको कुनै पुष्टि गरिसकेको छैन । कम्पनीका अनुसार अबको केही दिनमानै यो कुराको पुष्टि हुनेछ ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1us3yXC
and posted via IFTTT
Loading...
