Home » , » स्वास्थ्य चौकीमा आगलागी

स्वास्थ्य चौकीमा आगलागी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नुवाकोट - जिल्लाको सुन्दरादेवी गाविसस्थित सुन्दरादेवी स्वास्थ्य चौकीमा आगलागी भएको छ । आगलागीका कारण औषधि र फर्निचर जलेर नष्ट भएका छन् ।

सुन्दरारदेवी गाविसको सातविसे बजारमा निजी घरको भाडामा रहेको उक्त स्वास्थ्य चौकीमा मंगलबार साँझ आगलागी भएको हो ।

स्वास्थ्य चौकीका अनुसार आगलागीका कारण चौकीमा रहेका तीन लाख बराबरको औषधी र फर्निचर जलेर नष्ट भएको छ ।

प्रहरी निरीक्षक प्रकाशराज शर्माका अनुसार स्वास्थ्य चौकीमा आगलागी भएको खबर बिहान मात्र प्राप्त भएपछि खरानीटारबाट गएको प्रहरीले क्षति विवरण संकलन गरेको थियो ।


swasthya khabar






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1vbVKNW

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved