Home » , » अचानक ढालिए नेपाल भारत सीमास्तम्भ

अचानक ढालिए नेपाल भारत सीमास्तम्भ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




नेपाल भारत दसगजा क्षेत्रअन्तर्गत कपिलवस्तुको पिपरा गाविसका तुल्सीडिहवामा रहेको सीमास्तम्भ ४७।५५२ नम्बरको पिलर आइतबारदेखि ढलेको अवस्थामा भेटिएको छ । भारतले दसगजानजिकै निर्माण गरेको इन्डो नेपाल बोर्डर सडक तथा बजाहासागर बाँधका कारण उक्त क्षेत्र डुबानमा छ । सीमास्तम्भ बजाहासागर तालको बीचमा रहको छ ।

दुई दिनअभिसम्म दुवै देशका सीमावर्ती अधिकारीले सही हालतमा रहेको रिपोर्ट दिएको उक्त पिल लडेर तीन टुक्रा भएको अवस्थामा छ । ढलेर टुक्राटुक्रा भएको सीमास्तम्भ हेर्न जानेको भीड लागेको छ ।

प्राकृतिक रुपमा नभई उक्त पिलरलाई बलपूर्वक ढलाएर र टुक्रा गरिएको आशंका सीमा क्षेत्रमा बस्ने स्थानीयको छ । यसैगरी कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको सीमास्तम्भ जंगी पिलर ४६ हर्रा नदीको कटानबाट लडेको छ । त्यही ठाउँमा अर्को एक सहायक पिलर पनि हराएएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ ।









Disclaimer: This news feed source from : ➥ http://ift.tt/1sEDHzs

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved