भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं - सोमबार साँझ बबरमहलमा भएको मिनिबस दुर्घटनामा वीर अस्पतालका आवासिय डाक्टर पदमदेव शर्मा गम्भिर घाइते भएका छन् । डा. शर्मा सधैंझैं बिरामीको उपचारपछि नयाँबानेश्वरस्थित घर फर्कंदै थिए।
मोटरसाइलमा घर लागिरहेका डा. शर्मालाई धुलिखेलबाट आइरहेको मिनिबसले ठक्कर दिएको थियो ।
डा. शर्मालाई एक्स्ट्राडिउर ह्यामरेज (मस्तिष्कमा रगत जमेको), हाइड्रोन्युमोथोराक्स )फोक्सोमा चोट लागेर पानी र हावा भरिएको) हुनुका साथै तिघ्राको हड्डी भाँचिएको…
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1sEiCGk
Posted via IFTTT
Loading...