Home » , , » तत्काल बिबाह गर्ने योजना छैनः प्रियंका

तत्काल बिबाह गर्ने योजना छैनः प्रियंका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । चलचित्र ‘मेरी कोम’मा दुई सन्तानकी आमाको भुमिका निर्वाह गरेकी प्रियंका चोपडाको विबाहको विषयमा धेरै ठाउँमा कुरा उठेको छ । कतिपय कार्यक्रममा मिडियाले प्रश्न सोधेर हैरान पारेका छन् भने उनका साथीभाइले पनि यही प्रश्न गर्ने गरेका छन् ।




पि्रयंकाकी आमा मधु चोपडाले भने प्रियंकाको विवाहको विषयमा कुनै योजना नरहेको बनाएकी छिन् । ‘हाम्रो छोरीको बिबाह उनको इच्छा अनुसार गर्छौं । त्यसकारण हामीले कुनै दबाब दिनौं ।’ आमा मधुले भनिन् ।प्रियंकाले पनि आमाकै भनाइमा सहमति जनाउँदै तत्काल आफ्नो बिबाहको योजना नरहेको कुरा दोहोर्‍याएकी छिन् ।







Source : feed news from ➭ http://ift.tt/ZDYzfg

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved