भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यो हाम्रो देशको समाचार भने होइन, यो युगाण्डाको खबर हो ।कण्डमको आकार सानो हुँदा सम्भोगका बेला दबाब बढ्ने र कण्डम फुट्ने गरेको गुनासो युवाहरुमा रहेको छ ।युगाण्डामा एचआइभीका कारण वर्षेनी ८० हजार जनाले ज्यान गुमाउँछन् । एचआइभी बाट बचावटको लागि प्रयोग गर्ने कण्डम समेत निकै छोटो भएपछि युवाहरुल्े आफुहरु मर्कामा परेको र एड्सको जोखिम बढेको गुनासो गरेका थिए ।
सांसद मिरार्ड बितेकेरेजोका अनुसार कतिपय युवाले आफ्नो यौनांगमा कण्डम नै नछिर्ने गुनासो गरेका छन् । अर्का सांसद टोम अजाका अनुसार केही युवामा भने सम्भोगका बेला बढि दबाब पर्ने र कण्डम फुट्ने समस्या छ ।विश्वमा बन्ने कण्डमहरुको औषत आकार ६.९ देखि ८.५ इन्च हुन्छ । सबैभन्दा ठूलो आकारको कण्डम भने ९.२५ इन्चसम्म हुने गरेको छ ।
Source : feed update from ➭ http://ift.tt/1rNMijM
via IFTTT
Loading...
