भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तिहारमा तास खेल्ने चलन छ । तर नेपालमा भने जुवा तास खेल्नेलाई प्रहरीले पक्राउ गर्छ । सरकारले विभिन्न कुरामा प्रतिबन्ध लगाएपछि तिहार खल्लो हुने भन्दै त्यस्ता प्रतिबन्धहरुको विरोध भैरहेको छ ।सामाजिक सञ्जालमा सरकारलाई ब्ययङ्ग गर्दै विभिन्न तस्विर सार्वजनिक भैरहेका छन् ।
यहाँ त्यस्तै तस्विरको संकलन गरिएको छ जहाँ कुकुर तास खेल्ने देखि पढ्ने सम्मका गतिविधीमा सक्रिय देखिन्छन् ।
Disclaimer: This news feed source from : ➥ http://ift.tt/1t4Arym
and posted via IFTTT
Loading...
