भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३ कात्तिक, काठमाडौं ।जनस्तरबाट ब्यापक आलोचना भएपछि साँझ ७ बजे सम्म देउसी खेल्न दिने सूचना जारी गरेको गृहमन्त्रालयले देउसी खेल्ने समय बढाएको छ ।आइतबार गृहले जारी गरेको एक विज्ञप्तिमा देउसी खेल्नका लागि साँझ ७ बजेको समयसीमामा दुई घण्टा थपेर राति ९ बजेसम्म बढाएको उल्लेख छ।
विभिन्न क्षेत्रबाट अनुरोध आएपछि यस्तो निर्णय गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
Disclaimer: This news feed source from : ➥ http://ift.tt/1omndvP
and posted via IFTTT
Loading...
