
नेपाली जनप्रगतिशील मंच युएईको आयोजनामा १५ अगस्त २०१४ का दिन दुबईको अस्टोरिया होटलमा हरितालिका तीजको पावन अवसरमा भएको "तीज बिशेष कार्यक्रम २०१४" साँस्कृतिक कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै चर्चित गायिका मुना थापा मगर । अपलोडकर्ता लालबहादुर ढेंगा, दुबई, युएई
source : Online Education News http://ift.tt/1qkmry2
via
IFTTT