Home » , » अन्जु पन्तको यो कस्तो नाटक

अन्जु पन्तको यो कस्तो नाटक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । गायिका अञ्जु पन्तले दशैं सम्बन्धी एक गीतमा हिन्दुवाद झल्केको भन्दै गाउन अस्वीकार गरेकी छिन् ।



हिन्दु धर्म परित्याग गरि क्रिश्चियन धर्म अंगालेकी पन्तले गीतको शव्दमा नै हिन्दुवादी शव्द भएको भन्दै गाउन अस्वीकार गरेकी हुन् ।




गीतकार सहदेव कोईरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ भन्ने गीतलाई पन्तले अस्वीकार गरिन् । उनले भनिन, म क्रिश्चियन भईसके, अब हिन्दु धर्मको गीत गाउन सक्दिन ।’



पन्तले गाउन अस्वीकार गरेपछि अब उक्त गीत देवी घर्तीमगरले गाउने छिन् । गीत गाउन स्टुडियोमा नै पुगेकी पन्तलाई गीतकार कोईरालाले सम्झाउन खोज्दा पनि मानिनन् ।



यसअघि पन्तले गीतकार कोईरालाको धेरै गीतमा आवाज दिईसकेकी छन् । दशै सम्बन्धी गीतलाइ अस्वीकार गरेपछि आगामी दिनमा अन्य गीतमा पनि कोईरालाले पन्तलाई नै खोज्ने हुन की अरु कलाकारलाई मौका दिने हुन् त्यो भने हेर्न बाँकी छ ।







Souce feed news from आजको पत्रिका► http://ift.tt/WeAM2I

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved